‘वेलनेस पर्यटन नेपालको माटो सुहाउँदो’
स्मार्ट ग्रुपले नेपालको हस्पिटालिटी क्षेत्रमा गरेको लगानीलाई नेपालको अर्थतन्त्र चलायमानको रुपमा बुझन् सकिन्छ । यसले नेपालको आन्तरिक र बाह््य पर्यटनको भूमिकामा उलेख्ख योगदान पु¥याउँदै आएको छ । पछिल्लो समय स्मार्ट ग्रुपले पार्टी प्यालेस, होटल लगायत विभिन्न क्षेत्रमा आफ्नो लगानीलाई विस्तारै गर्दै आइरहेको छ ।
