SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

नारायणी अस्पतालका ४० चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा प्रभावित

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका करिब ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। कार्यस्थलमा भएको कुटपिट, अस्पताल तोडफोड र त्यसपछि प्रशासनले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखको राजीनामा माग गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार