SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

होटल व्यवसायीका मागप्रति सरकार सकारात्मक, उद्योगसरह सुविधा दिन पहल गर्ने पर्यटनमन्त्री पौडेल बाचा

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले होटल व्यवसायीले उठाएका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। जिल्ला होटल व्यवसायी संघ काठमाडौंले सोमबार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले पर्यटन क्षेत्रलाई व्यवस्थित, व्यवसायमैत्री र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने दिशामा मन्त्रालयले आवश्यक नीतिगत तयारी गरिरहेको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार