SHARE
कर्पोरेट समाचार · मङगलबार १२ साउन २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी बनाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं)सँग संसदीय सुनुवाइ गरिएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार