माईतीघरमा लघुवित्त पिडितहरुले सुरु गरे सामुहिक आमरण अनसन
लघुवित्त पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माईतीघरमा सामुहिक आमरण अनसन सुरु गरेका छन् । सामाजिक न्यायको आन्दोलन भन्दै उनिहरुले अनसन सुरु गरेका हुन् । पिडितहरु सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने उनिहरुकोे माग छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
