SHARE
पर्दाफास · मङगलबार १२ साउन २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन् ।