SHARE
पर्दाफास · मङगलबार १२ साउन २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भोली (बुधबार) बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घण्टी घर बस्ने भएको हो ।