SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

स्मार्ट हुलाक सेवा: शैक्षिक प्रमाणपत्रदेखि राहदानी अब घरमै

काठमाडौँ, साउन १४ गते । हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ ।