इरान समर्थित लडाकुमाथि अमेरिका र साउदी अरबद्वारा आक्रमण
एजेन्सी । इराकमा सक्रिय इरान समर्थित लडाकु समूहहरूलाई लक्षित गर्दै अमेरिकी र साउदी अरबका सेनाले प्रिसिजन (सटिक) हवाई आक्रमण गरेका छन् । अमेरिकी सेन्ट्रल कमान्डले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उक्त सैन्य कारबाही सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
