SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिँदै काठमाडौंमा सद्भाव र्‍याली (तस्बिरहरु)

काठमाडौं। मधेसका सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको तनाव र अशान्तिप्रति चिन्ता व्यक्त गर्दै शुक्रवार काठमाडौंमा शान्ति, सद्भाव र सामाजिक एकताको पक्षमा नागरिक सद्भाव र्‍याली आयोजना गरिएको छ ।