SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।