SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

वीरगञ्जका चार स्थानमा आज पनि निषेधाज्ञा

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ ।