SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति यादवको अपिल

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन् ।