SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

देवानगञ्ज गोलीकाण्डः पोस्टमार्टमपछि मृतकको शव आफन्तको जिम्मा, आजै अन्त्येष्टि गरिँदै

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव पोस्टमार्टमपछि शुक्रबार आफन्तले बुझेका छन् ।