SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा दासविरुद्ध मुद्दा दायर

राकेशकुमार दासविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको छ ।