SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

फरेन्सिक नमूना भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छः मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले फरेन्सिक तथा जैविक नमुना दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पुनले यस्तो फरेन्सिक नमुना सुरक्षित रूपमा दीर्घकालसम्म भण्डारण गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका हुन् ।