SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार प्रतिवद्धः प्रधानमन्त्री

प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गरे ।