SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

जापानको कुमामोतोमा शक्तिशाली भूकम्पपछि सपिङ मलमा विस्फोट, दुई जनाको मृत्यु

एजेन्सी । जापानको दक्षिण–पश्चिमी प्रान्त कुमामोतोमा शक्तिशाली भूकम्पपछि एक सपिङ मलमा भएको विस्फोटमा परी दुई महिलाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार उक्त घटनामा अन्य एक व्यक्ति गम्भीर अवस्थामा रहेका छन् ।