SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

संविधान संशोधन र लोकतन्त्रको भविष्यप्रति पूर्वप्रधानमन्त्री दाहालको चिन्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधान संशोधन र लोकतन्त्रको सुदृढीकरणका नाममा सरकारले चालेका कदमहरूले प्राप्त उपलब्धिहरूलाई कमजोर बनाउन सक्ने बताएका छन् ।