महोत्तरीमा वन कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन
महोत्तरीको बर्दिबास नगरपालिका–स्थित कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमनको विरोधमा माईतीघरमा प्रदर्शन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
