सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, संयम र सद्भाव कायम राख्न आग्रह
पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीसहित विभिन्न क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम अपनाउन तथा आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
