SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

सिरहामा प्रदर्शन उग्र, गोलबजारको एबी मलमा आगजनी; विभिन्न क्षेत्रमा कर्फ्यु जारी

स्थिति थप बिग्रन नदिन प्रशासनले संवेदनशील क्षेत्रमा कर्फ्यु लागू गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ