SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आरेन राई

उनले संविधान, कानून वा राजनीतिक विषयमा असहमति भए पनि आफ्ना माग पूरा गराउन हिंसाको बाटो रोज्नु उचित नहुने बताए ।