सिरहापछि धनुषामा पनि कर्फ्यु
धनुषामा कर्फ्यु आदेश जारी गरिएको छ । आज केही बेर अगाडि बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यायल धनुषाले जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
