माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी
लघुवित्त पीडितहरूले सामूहिक आमरण अनशन तेस्रो पनि जारी राखेका छन् । विभिन्न पाँच बुँदे माग राख्दै साउन १२ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा अनसनमा बसेका पीडितहरूले बिहीबार पनि अनसनलाई निरन्तरता दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
