SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०५:३० PM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै

काठमाडौँ, साउन १४ गते । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जानुहुने भएको छ।