राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन्
प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा लगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन् । उनले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिने स्पष्ट पारेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
