ओपनएआईले २०२९ सम्म आफ्नो अनुमानित खर्च ११५ अर्ब डलरसम्म पुर्याउने
ओपनएआईले २०२९ सम्म आफ्नो अनुमानित खर्च (क्यास बर्न) तीव्र रूपमा बढाएर ११५ अर्ब डलरसम्म पुर्याउने भएको द इन्फर्मेशनले शुक्रबार जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
