SHARE
टेक्नोलोजी खबर · सोमबार २३ भौ २०८२ ०५:०० PM · 1 मिनेट पढाइ

बन्द गरेका सामाजिक सञ्जाल प्लेटफर्म खोल्न सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई मौखिक आग्रह- स्रोत

सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरु अनौपचारिकरुपमा खोल्न आदेश दिएको छ। सरकारी अधिकारीहरुले मौखिकरुपमा सबै सेवा प्रदायकहरुलाई बन्द गर्न निर्देशन दिएका सामाजिक संजाल प्लेटफर्महरु खोल्न भनेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर