SHARE
कर्पोरेट समाचार · आइबार​ २२ असार २०८२ ०३:१० PM · 1 मिनेट पढाइ

थप एक सय स्मार्ट विद्युतीय बस चलाउन प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं। काठमाडौँ उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस सञ्चालानका लागि आवश्यक जग्गा व्यवस्थापन र अन्य प्राविधिक पक्षका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार