मेटाले ल्यायो ‘हाइपरस्केप’ नामक वास्तविक ठाउँलाई भीआर स्पेसमा बदल्ने नयाँ प्रविधि
बुधबार भएको मेटा कनेक्ट डेभलपर सम्मेलन मुख्यतः नयाँ स्मार्ट चश्मामाथि केन्द्रित भए पनि कम्पनीले केही मेटाभर्स अपडेटसमेत सार्वजनिक गरेको छ।