अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्वारा मिडियामाथि थप ‘नियन्त्रण’को घोषणा
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यममाथि थप नियन्त्रणको नियम लगाएको छ।