images

नेपाल स्टाटस

images

डिजेल र पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मुल्य कति ? 

शुक्रबार​ १६ मंिर २०८० ०६:४० AM

काठमाडौँ - नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन आइओसी बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको...

images

नक्कली शरणार्थी प्रकरणको जवाफी बहस जारी, खाणलाई थुनामुक्त गर्न माग

बिहीबार १५ मंिर २०८० ०३:५० PM

काठमाडौँ - नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई थुनामुक्त गराउनु पर्ने माग गरिएको छ । उच्च अदालत पाटनमा जारी बहसम...

images

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कारोवार रकम कति ? 

बिहीबार १५ मंिर २०८० ०३:४८ PM

काठमाडौं - सोमबारदेखि लगातार घटेको सेयर बजार चौथो दिन पनि घटेर बन्द भएको छ । गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम भएको छ । बिहीबार कारोबार...

images

 मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा आमा/छोराको मृत्यु

बिहीबार १५ मंिर २०८० ०३:४३ PM

 हेटौँडा - मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो मकवानपुर गढी गाउँपालिका २ धवाडीपुलस्थि...

images

उखु किसानले ३२ करोड अनुदान कहिले पाउँछन् ? 

बिहीबार १५ मंिर २०८० ०१:४३ PM

कञ्चनपुर - कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली...

images

इजरायल र हमासबीचको युद्धविराम  एक दिन थपियो 

बिहीबार १५ मंिर २०८० ०१:३९ PM

काठमाडौँ - इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको जानकारी दिएको छ । इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया...

images

ओलीसहितका एमाले नेता शहीद दशरथ चन्दको जन्मघरमा, शालिकमा माल्यार्पण

बिहीबार १५ मंिर २०८० ०१:३७ PM

कञ्चनपुर - बैतडीबाट मेची महाकाली पदयात्राको उद्घाटन गरेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता आज बैतडीस्थित सहिद दशर...

images

नेपाल एयरलाइन्सको लापरबाहि, प्रधानमन्त्री दुबई उड्दा टिकट काटेका ३१ यात्रु अलपत्र

बिहीबार १५ मंिर २०८० १२:३० PM

काठमाडौँ - नेपाल एयरलाइन्सको जहाजले दुबई जान टिकट काटिसकेका ३१ जना यात्रुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै छोडेर दुबई पुगेको छ । एयरलाइन्सको जहाजले...