images

नेपाल स्टाटस

images

बागमतीसहित चार प्रदेशमा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना

बिहीबार १५ मंिर २०८० ०६:४७ AM

 काठमाडौँ - अहिले देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा...

images

भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिन सरकारलाई कांग्रेसको आग्रह

बिहीबार १५ मंिर २०८० ०६:१३ AM

काठमाडौँ - नेपाली कांग्रेसले भूकम्प पीडितलाई किस्ताबन्दीमा ५० हजार दिने निर्णयप्रति आपत्ति जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा भएको प...

images

आजदेखि यूएईमा कोप-२८ सम्मेलन, प्रधानमन्त्री दाहालको कार्यक्रम तालिका के छ ?

बिहीबार १५ मंिर २०८० ०६:१० AM

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन...

images

हल्लियो बझाङ !

बुधबार १४ मंिर २०८० ०७:४५ PM

बझाङ - बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मंगलबार साँझ ६ः४४ बजे चैनपुर आसपास भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन...

images

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

बुधबार १४ मंिर २०८० ०७:३७ PM

काठमाडौँ - नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ। लमजुङ दोर्दी गाउँपालिका २ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका ८ का सुर...

images

कोशी प्रदेशको बजेट पास

बुधबार १४ मंिर २०८० ०७:३४ PM

 विराटनगर - कोशी प्रदेश सरकारले प्र्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बुधबार बसेको कोशी...

images

कोशी प्रदेशको बजेट पास

बुधबार १४ मंिर २०८० ०७:३४ PM

 विराटनगर - कोशी प्रदेश सरकारले प्र्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बुधबार बसेको कोशी...

images

स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा नियुक्त

बुधबार १४ मंिर २०८० ०७:३२ PM

काठमाडौँ - डा स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को उपसभापति नियुक्त भएका छन् । सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त...