images

नेपाल स्टाटस

images

घरायसी विवादमा श्रीमती र बुहारीको हत्या, दुई जना पक्राउ

बुधबार १४ मंिर २०८० १२:५० PM

काठमाण्डौँ - सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरी सार्वजनिक गरेको छ...

images

भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास बनाउन सेना र प्रहरी खटाइने

बुधबार १४ मंिर २०८० ११:५५ AM

काठमाडौँ - सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् ब...

images

सुनको भाउ बढेको बढ्यै, तोलाको एक लाख १९ हजार ३०० पुग्यो

बुधबार १४ मंिर २०८० ११:५४ AM

 काठमाडौँ - नेपाली बजारमा सुनको भाउ आज ९बुधबार० एक हजार ६ सयले बढेको छ । तोलाको १६ सयले बढेको छापावाल सुन एक लाख १९ हजार तीन सयमा कारोबार भइरहेको न...

images

तनहुँ बस दुर्घटना : घाइते दुई जनाको मृत्यु

बुधबार १४ मंिर २०८० ११:५२ AM

दमौली -  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका(१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पो...

images

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

बुधबार १४ मंिर २०८० ११:४९ AM

काठमाडौँ - सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा...

images

रित्तिने अवस्थामा त्रिवि विभाग

बुधबार १४ मंिर २०८० ०७:४६ AM

काठमाडौँ - पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय त्रिविको जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगे...

images

मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने

बुधबार १४ मंिर २०८० ०७:४३ AM

काठमाडौँ - २२ वर्षमा लागत इस्टिमेटभन्दा चारगुणा बढीमा सम्पन्न भएको मेलम्चीको खानेपानी आउन यस वर्ष पनि अन्योलका साथ समय लाग्ने भएको छ । दुई वर्षअघिको मेल...

images

फास्ट ट्र्याकमा २५ अर्बको ठेक्का हत्याउन चलखेल

बुधबार १४ मंिर २०८० ०७:४० AM

 काठमाण्डौँ - नेपाल सेनाले निर्माण अघि बढाएको काठमाडौंलाई तराई र मधेससँग जोड्ने फास्ट ट्र्याकमा करिब २५ अर्ब रूपैयाँको ठेक्का हत्याउन दाउपेच भएको छ । से...