images

नेपाल स्टाटस

images

अध्यक्षसहित राष्ट्रियसभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा हुने 

मङगलबार ६ मंिर २०८० ०२:३९ PM

काठमाडौँ - द्विसदनात्मक संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छ...

images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

मङगलबार ६ मंिर २०८० १२:४४ PM

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपौयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अन...

images

दुर्गा प्रसाईँको मंसिर ७ को प्रदर्शन बल्खु चोकमा हुने

मङगलबार ६ मंिर २०८० १२:३३ PM

काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ७ गते काठमाडौंको बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन् । यसअघि प्रसाईं समूहले माइतीघरमा प्रदर्शन गर...

images

इजरायलसँग सम्झौता नजिक पुगेको हमासका नेताको भनाई 

मङगलबार ६ मंिर २०८० १२:२१ PM

गाजापट्टी । हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मंगलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्य...

images

यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

मङगलबार ६ मंिर २०८० १२:१६ PM

काठमाडौँ - फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । बेलुका ७ बजे दशरथ...

images

सुन तस्करी हुन थालेपछि रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

मङगलबार ६ मंिर २०८० ११:५८ AM

रसुवा - रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको ह...

images

मंसिर ७ गतेभित्र भूकम्प क्षतिको विवरण संकलन गर्न पालिकालाई निर्देशन

मङगलबार ६ मंिर २०८० ११:५५ AM

जाजरकोट - जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मंसिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ ।...

images

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

मङगलबार ६ मंिर २०८० ११:५३ AM

काठमाडौँ - टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाई हुँदैछ । रिटको सुनुवाई न्यायाधीश विनोद शर्माको इजल...