images

नेपाल स्टाटस

images

भुकम्प प्रभावितका लागि अस्थायी आवासको पहिलो किस्ता निकासा, कुन जिल्लामा कति  ? 

सोमबार ५ मंिर २०८० ०६:०५ PM

 काठमाडौँ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भुकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गर...

images

चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

सोमबार ५ मंिर २०८० ०६:०४ PM

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने...

images

गृह मन्त्रालयको काम प्रभावकारी बनाउन समिति गठन

सोमबार ५ मंिर २०८० ०६:०३ PM

काठमाडौँ - सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले अध्ययन समिति बनाएको छ । उपप्रधान एवं गृहमन्...

images

विश्वकप छनोट : नेपाल र यमन भिड्दै

सोमबार ५ मंिर २०८० ०६:०१ PM

काठमाडौँ - फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ र...

images

दुर्गा प्रसाईं र राष्ट्रिय युवा संघको प्रदर्शन माइतीघरमा गर्न नपाइने

सोमबार ५ मंिर २०८० ०२:०२ PM

काठमाडौँ - नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर सात गते काठमाडौंमा गर्न लागेको प्रदर्शन माइतीघर मण्डलम...

images

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

सोमबार ५ मंिर २०८० ०१:५८ PM

काठमाडौँ - टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्वको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको रिट हेर्न नभ्य...

images

बिपिन जोशीको अवस्था अझै अज्ञात

सोमबार ५ मंिर २०८० ०१:५६ PM

 काठमाडौँ -गत अक्टोबर ७ मा हमासले बन्धक बनाइ गाजातर्फ लगेका नेपालका बिपिन जोशीको अवस्था अझै अज्ञात छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्...

images

इलाम दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

सोमबार ५ मंिर २०८० ०१:०९ PM

 विराटनगर - इलामको रोङ गाउँपालिकास्थित किटानी भन्ने स्थानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाधाम–९ धारा...