images

नेपाल स्टाटस

images

गाजाको अल शिफा अस्पतालमा मानिसको भागदौड, गेटमै ८० जनाको सामुहिक चिहान

आइबार​ ४ मंिर २०८० ०९:३० AM

काठमाण्डौँ - गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाको गेटमै ८० जना भन्दा बढीको सामुहिक चिहान भेटिएको छ । इजरायलले अस्पतालमा आक्रमण गरेपछि त्यहाँको स...

images

'छठपर्वले आपसी सद्भाव बढाउँछ' : राष्ट्रपति पौडेल

आइबार​ ४ मंिर २०८० ०९:०२ AM

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन् ।

images

जाजरकोटमा चिसोले थप तीनजना भूकम्पपीडितको मृत्यु, मृतक संख्या सात पुग्यो

आइबार​ ४ मंिर २०८० ०६:५५ AM

 काठमाण्डौँ - जाजरकोटमा थप तीनजना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको छ । यसअघि शुक्रबार र त्यसअघि गरेर चारजनाको मृत्यु भइसकेकामा फेरि...

images

आज उच्च हिमाली भागमा हिमपातको सम्भावना

आइबार​ ४ मंिर २०८० ०६:५२ AM

 काठमाडौँ - हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसा...

images

छठ पर्वको मुख्य दिन आज : दिनभर निरहार व्रत बसी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आइबार​ ४ मंिर २०८० ०६:४६ AM

काठमाडौँ - छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्य र ब्रह...

images

कतारमा कवि क्षेत्रीको एकल कविता वाचन

शनिबार ३ मंिर २०८० ०४:२६ PM

काठमाडौँ - कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अव...

images

'राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गर्दैछन्' : अध्यक्ष ओली

शनिबार ३ मंिर २०८० ०४:१३ PM

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन् । ...

images

एमालेले लियो मंसिर ७ को प्रदर्शनको स्वामित्व

शनिबार ३ मंिर २०८० ०४:१० PM

काठमाडौँ - मंसिर ७ गते युवा संघले काठमाडौंमा गर्ने भनिएको वृहत जनप्रदर्शनको स्वामित्व पार्टी नेतृत्व नेकपा एमालेले स्वामित्व लिएको छ । आज केन्द्रीय कार्...