SHARE
अर्थ-डबली · बिहीबार २३ असो २०८२ १२:४० PM · 1 मिनेट पढाइ

लगानीकर्ताहरुको मनोबल उकास्न अर्थमन्त्री खनाललाई  चेम्बर प्रतिनिधिहरले राखे यस्ता विषयहरु

काठमाडौं/ जेन जी आन्दोलनपछि बदलिएको परिस्थितिलाई मूल्यांकन गर्दै अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता अपनाउन व्यवसायी उद्योगीहरुबाट बहस उठेको छ ।