SHARE
अर्थ-डबली · बिहीबार २३ असो २०८२ १२:३८ PM · 1 मिनेट पढाइ

भूमि आयोग र जिल्ला समितिहरू खारेज, इलाम सङ्कटग्रस्त जिल्ला घोषणा

काठमाडौँ / सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।