निर्माण व्यवसायीहरुले सम्झिए पूर्व अध्यक्ष शरदकुमार गौचन, गरे योगदानको चर्चा
काठमाडौं / नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको आठौं स्मृति दिवसको अवसरमा विहिवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरियो ।
