दूधपोखरी चेपे हाइड्रोपावरले साधारण शेयर निष्काशन गर्दै, विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल
काठमाडौं/ दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको प्राथमिक शेयर (क्ष्एइ) जारी तथा विक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
