सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन : डा.महत
काठमाडौँ / नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सरकार चुनावी वातावरण बनाउन गम्भीर नदेखिएकाले निर्वाचन हुने नहुने अन्योल रहेको बताएका छन् ।