SHARE
अर्थ-डबली · शुक्रबार​ २४ असो २०८२ ०१:१६ PM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई -याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरूलाई लक्षित गर्दै