SHARE
अर्थ-डबली · शुक्रबार​ २४ असो २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, १५.७८ प्रतिशत लाभांश पारित

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा मिति २०८२ साल असोज २४ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा सम्पन्न भएको छ।