SHARE
लोक पथ · आइबार​ १४ मंिर २०८२ १०:३२ AM · 1 मिनेट पढाइ

दलको नाम ‘रास्वपा’ र चुनाव चिह्न ‘घण्टी’ स्वीकार गर्दै रास्वपासँग विवेकशील साझाको एकता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच औपचारिक रुपमा एकता भएको छ । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक विशेष कार्यक्रममा रास्वपा र विवेकशील साझा पार्टीबिच एकता भएको हो । सहमतिपत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति एवं उच्च संवाद समितिका संयोजक डा. स्वर्णीम वाग्लेले हस्ताक्षर गरे ।