SHARE
लोक पथ · सोमबार ११ साउन २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

सरकारलाई व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

काठमाडौं । लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन जारी राखेका छन् ।  उनीहरूले साउन ४ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठक गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्न माग राखेर गरेका छन् ।