समस्याग्रस्त सहकारीका थप ४८ बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित विभिन्न सहकारीका थप ४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ । समितिले सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन ऐन ‘२०७५’ अदालतको आदेश र सरकारको निर्णयअनुसार बचत फिर्ता गर्ने काम भइरहेको जनाएको छ ।
