बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १७९ दिनका निम्ति ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण सोमबार उक्त रकमबराबरको निक्षेप संकलन गर्न लागिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
