त्रिविमा १७ हजार विद्यार्थीले परीक्षा दिँदै, उल्लंघन गर्नेको परीक्षा नै रद्द हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नियम र आचारसंहिता उल्लंघन गरे परीक्षा रद्द हुन सक्ने चेतावनी दिएको छ । व्यवस्थापन संकायका रजिस्ट्रार प्राडा महानन्द चालिसेका अनुसार अहिले व्यवस्थापन संकायका करिब १७ हजार विद्यार्थी परीक्षामा सहभागी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
